काठमाडौं– सरकारले औषधीजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।
Live on
Your Voice, Your Power
पढ्न लाग्ने समय : < 1 मिनेट
काठमाडौं– सरकारले औषधीजन्य प्रयोग गर्नको लागि गाँजा खेतीको अध्ययन गर्ने निर्णय गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दे अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको अध्ययन गर्ने बताएका हुन् ।
प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार ५ : २३ बजे
प्रतिक्रिया