महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने | Khabarhub Khabarhub

महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागू गरिने


१५ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले महानगर र उपमहानगरमा वैज्ञानिक मूल्यांकन प्रणाली लागू गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा प्रकाशशरण महतले आज संघीय  संसद्मा आर्थिक वर्ष २०८०-८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस गर्दै यसका लागि ‘भौगोलिक सूचना प्रणालीमा आधारित वैज्ञानिक मूल्यांकन प्रणाली’ कार्यान्वयनमा ल्याइने बताए ।

प्रकाशित मिति : १५ जेठ २०८०, सोमबार  ६ : १२ बजे

नाराबाजीकै बीच राष्ट्रियसभा बैठक सञ्चालन

काठमाडौं– राष्ट्रियसभाको बैठक पनि नाराबाजीकै बीचमा सञ्चालन गरिएको छ ।

चालु आर्थिक वर्षमा बंगलादेशको अर्थतन्त्र ५.८२ प्रतिशतले बढ्ने अनुमान

काठमाडौं– चालु आर्थिक वर्ष २०२३ जुलाई–०२४ जुनमा बंगलादेशको अर्थतन्त्र ५.८२

धुलिखेल-खावा सडक : राजमार्ग बन्द गरेर विस्तारको काम गरिँदै

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडकखण्ड बन्द गरेर विस्तारको काम

सरकारलाई कांग्रेसको चुनौती : धनराज र गगनको नामै तोकेर छानबिन समिति बनाए हुन्छ

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति धनराज गुरुङ र महामन्त्री