धनगढीमा बेहोस फेला परेका युवकको निधन « Khabarhub

धनगढीमा बेहोस फेला परेका युवकको निधन


१३ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

धनगढी- कैलालीको धनगढीमा बेहोस फेला परेका एक युवकको निधन भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २६ वर्षीय आलोक थापाको धनगढीस्थित मायामेट्रो अस्पतालमा ज्यान गएको हो ।

करिब ३ वर्षदेखि बैयाबेहडीस्थित आफ्नो ससुरालीमा बस्दै आएका उनी घरमा बेहोस अवस्थामा फेला परेका थिए । हिजोमात्रै उनी आफ्नो भतिजाको घर जन्मदिन मनाउन गएका थिए ।

भतिजाको जन्मदिन मनाएर फर्किएपछि सुतेका थापा बिहान बेहोस अवस्थामा फेला परेको र उपचारका लागि अस्पताल लगिएकोमा उनलाई मायामेट्रो अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थिए ।

अहिले उनको शव पोस्टमार्टमका लागि सेती अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ७ : ०९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको