सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने एक जना पक्राउ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने एक जना पक्राउ परेक छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १४ बस्ने बर्ष २५ को सुसन चौगुठी रहेका छन् । 

फेसबुकमा केटी साथीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू फेक फेसबुक आईडीमा पोस्ट गरेर चरित्र हत्या गर्ने गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३  बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साइबर  ब्युरो, भोटाहिटी पठाइएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ६ : ३२ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना