सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने एक जना पक्राउ « Khabarhub

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने एक जना पक्राउ


१२ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने एक जना पक्राउ परेक छन् । पक्राउ पर्नेमा भक्तपुरको भक्तपुर नगरपालिका वडा नं. १४ बस्ने बर्ष २५ को सुसन चौगुठी रहेका छन् । 

फेसबुकमा केटी साथीहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाई प्रेम जालमा पारी विभिन्न बहानामा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू फेक फेसबुक आईडीमा पोस्ट गरेर चरित्र हत्या गर्ने गरेका उनलाई प्रहरीले पक्राउ गरेको हो । 

उनलाई विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएकोले उनलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३  बमोजिमको कसुरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागी नेपाल प्रहरी प्रधान कार्यालय, साइबर  ब्युरो, भोटाहिटी पठाइएको छ।

प्रकाशित मिति : १२ भाद्र २०८०, मंगलबार  ६ : ३२ बजे

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि

सुनको मूल्य स्थिर : चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य स्थिर रह्यो भने चाँदीको

नेप्सेको प्रमुख कार्यकारी अधिकृत पदका लागि ४ जनाको संक्षिप्त सूची सार्वजनिक, असोज २३ गते अन्तर्वार्ता हुने

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) को रिक्त प्रमुख कार्यकारी