स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड विजयी भएको छ ।

गएराति भएको खेलमा ओसासुनालाई २–० गोलले हराउँदै एट्लेटिको मड्रिडले जित निकालेको हो । एट्लेटिकोका लागि एन्टोनी ग्रिजम्यान र रोड्रिगो रेचेले एक–एक गोल गरेका थिए ।

खेलको २०औँ  मिनेटमा एट्लेटिकोका ग्रीजम्यानले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ८१ औँ मिनेटमा रोड्रिगोले गोल गर्दै एट्लेटिकोलाई २–० गोलको जित दिलाए ।

यो जितसँगै एट्लेटिको ६ खेलबाट १३ अङ्कका साथ तालिकाको पाँचौँ स्थानमा छ । पराजित भएको ओसासुना ७ अङ्कसहित १४औँ स्थानमा छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ९ : २० बजे

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

पोखरेल समूहको भेला र पूर्वराष्ट्रपतिको अभिव्यक्तिप्रति ज्ञवालीको टिप्पणी – दुई दृश्यले आँखा बिझायो

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले महाधिवेशन लगत्तै छुट्टै

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।