सुनको भाउ ८०० रुपैयाँले घट्यो  | Khabarhub Khabarhub

सुनको भाउ ८०० रुपैयाँले घट्यो 


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली बजारमा आज सुनको भाउ ८०० रुपैयाँले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाल सुन प्रतितोला एक लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

हिजो छापावाल सुन प्रतितोला एक लाख ९ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो । 

यता, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घले आज २५ रुपैयाँले बढेर चाँदी प्रतितोला एकहजार ३९५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : २९ बजे

देशभर वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पोखराको लेकसाइडबाट आठ बालिकाको उद्धार : तीन स्पा सेन्टर कारबाहीमा

पोखरा – जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा

गाजामा ६० दिने युद्ध विरामका लागि इजरायल तयार छ : ट्रम्प

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले गाजामा ६० दिने

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार