करेन्ट लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर एक जनाको मृत्यु


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । 

विद्युतको खम्बामा बलिरहेको बत्ती निभाउने क्रममा करेन्ट लागेर रामग्राम नगरपालिका–७ का जयप्रकाश यादवको मृत्यु भएको हो ।

आज बिहान रामग्राम–७ उजैनीमा रहेको खम्बाको बत्ती निभाउने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा पुर्‍याइएका उनलाई चिकित्सकले मृत घोषित गरेका थिए । 

यादवलाई करेन्ट लागेको स्थानमा वाइफाइ तथा अन्य तार भुईँसम्म लत्रिएको अवस्थामा रहेको  स्थानीयको भनाइ छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १२ : ५१ बजे

ट्रम्पले हतियार पठाउने निर्णय गरेपछि युक्रेनमा रुसको आक्रमण

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले अहिलेसम्मकै खराब हवाई

क्लब विश्वकप : रियल म्याड्रिडको पोस्टमा चार गोल गर्दै पिएसजी फाइनलमा

काठमाडौं – रियल म्याड्रिडमाथि ४–० को शानदार जितसहित पेरिस सेन्ट

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार