एमालेको बागमती प्रदेश अधिवेशन : मतदान सुरु, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा « Khabarhub

एमालेको बागमती प्रदेश अधिवेशन : मतदान सुरु, अध्यक्षमा ढुंगेल र दाहालबीच प्रतिस्पर्धा


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चुन्न मतदान सुरु भएको छ । एमाले पार्टी मुख्यालय च्यासलमा विद्युतीय मेसिनबाट मतदान भइरहेको छ ।

एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् । यसअघि केशवप्रसाद पाण्डे, सानु श्रेष्ठ र केशर बुढाथोकीले उम्मेदवारी फिर्ता लिएसँगै दुई जना प्रत्याशी चुनावी मैदानमा छन् ।

प्रदेशको उपाध्यक्षमा चार र सचिवमा दुई जना उम्मेदवार छन् । सर्वसम्मतबाट अध्यक्ष चयन गर्न सहमति नजुटेपछि मतदान भएको हो ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १ : ५४ बजे

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र

भारतको बिहारस्थित गंगा नदीमा डुंगा दुर्घटना, १३ जनाको मृत्यु, सात जनाको उद्धार

काठमाडौँ– भारतको गंगा नदीमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु

याङवरक पोखरी खानेपानी योजना सम्पन्न

पाँचथर– पाँचथरको याङवरक गाउँपालिका–४ थर्पूमा याङवरक पोखरी खानेपानी योजना सम्पन्न

एट्लेटिकोसँग म्यानचेस्टर युनाइटेड स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा एट्लेटिको मड्रिडसँग म्यानचेस्टर युनाइटेड स्तब्ध भएको