दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दुबई पठाइदिन्छु भन्दै ३ लाख ५ हजार रूपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान घर भई हाल काठमाडौंको काँडाघारी बस्ने ३२ वर्षीय अशोक भट्टराई रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शुक्रबार बिहान नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

ठगी गरेको भन्दै अजयकुमार महतोले वैदेशिक रोजगार विभागमा दायर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ४ : ४८ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक