जडिबुटीमा पूर्वअरनिको यातायातले निर्माण गरेको बसपार्क नभत्काउनू : पाटन उच्च अदालत | Khabarhub Khabarhub

जडिबुटीमा पूर्वअरनिको यातायातले निर्माण गरेको बसपार्क नभत्काउनू : पाटन उच्च अदालत


१२ आश्विन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उच्च अदालत पाटनले काठमाडौँको जडिबुटीमा पूर्वअरनिको यातायात प्रालिले निर्माण गरेको बसपार्क नभत्काउन काठमाडौँ महानगरपालिकाका नाममा आदेश जारी गरेको छ ।

न्यायाधीश गोकर्ण डाँगीको इजलासले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५८ (२) (ख) तथा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

पूर्वअरनिको यातायातले जडिबुटीमा १४ रोपनी जग्गामा १० करोड रुपैयाँ खर्च गरेर नयाँ बसपार्क निर्माण गरेपनि काठमाडौँ महानगरले सञ्चालन गर्ने अनुमति भने दिएको छैन ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  ५ : २४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’