इजरायलमा ज्यान गुमाएका थप तीन नेपालीको शव पहिचान « Khabarhub

इजरायलमा ज्यान गुमाएका थप तीन नेपालीको शव पहिचान


१२ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इजरालयमा प्यालेस्टिनी समूह हमासको आक्रमणमा ज्यान गुमाएका थप तीन जना नेपालीको शव पहिचान भएको छ ।

इजरायलको तेल अबिबस्थित नेपाली दूतावासले हमासको आक्रमणमा ज्यान गुमाएका थप ३ नेपाली विद्यार्थीको शव पहिचान भएको जानकारी दिएको हो । दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको पहिचान भएको छ ।

हमासको आक्रमणमा इजरायलमा १० नेपाली मारिएका थिए । जसमध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र आशिष चौधरीको शव यसअघि नेपाल ल्याइसकिएको छ।अझै दुई जनाको शव पहिचान हुन बाँकी छ।

त्यस्तै आक्रमणमा परेर बेपत्ता भएका विद्यार्थी विपीन जोशीको खोजी जारी रहेको दूतावासले जनाएको छ।

प्रकाशित मिति : १२ कार्तिक २०८०, आइतबार  ८ : १८ बजे

बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु, एकजना गम्भीर घाइते

बागलुङ– बागलुङमा बाटो स्तरोन्नति गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर दुईजना

मौसम खुलेपछि अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

कास्की– विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविर (एबीसी) पदयात्रामा जाने पर्यटकको सङ्ख्या

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति