एनसेलको माउ कम्पनी आजियाटा नेपाली बजारबाट बाहिरिने « Khabarhub

एनसेलको माउ कम्पनी आजियाटा नेपाली बजारबाट बाहिरिने


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- दूरसञ्चार सेवा प्रदायक एनसेलको माउ कम्पनी आजियाटाले नेपाली बजारबाट बाहिरिने घोषणा गरेको छ ।

मलेसियन कम्पनी आजियाटाले नेपालको चुनौतीपूर्ण परिस्थितिलाई मध्यनजर गर्दै बाहिरिने निर्णय गरेको हो ।

यससँगै आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री प्रक्रिया पनि सुरु गरेको जनाएको छ ।

बुर्सा मलेसिया स्टक एक्चेन्जमा आजियाटाले दिएको निवेदनमा कम्पनीको बोर्डले नेपाली बजारबाट बाहिरिने विषयमा स्वीकृति दिएको उल्लेख छ ।

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  १ : ५७ बजे

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला

युद्धको असरले इरानी रियाल ऐतिहासिक न्यून विन्दुमा

तेहरान-  मध्यपूर्वमा जारी युद्ध र बढ्दो आर्थिक प्रतिबन्धका कारण इरानको मुद्रा

बाढी प्रभावित बेनीमा खानेपानी अभाव

म्याग्दी– केही दिनअघिको निरन्तरको वर्षापछिको बाढी पहिरोका कारण पाइपलाइनमा क्षति

भोटेकोशी बाढीबाट दूरसञ्चार क्षेत्रमा ९ करोड बढीको क्षति

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीका कारण