दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिबाट « Khabarhub

दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिबाट


१३ मंसिर २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल तेक्वान्दो संघको आयोजनामा दोस्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता भोलिबाट ललितपुरमा हुने भएको छ । संघले आज ललितपुरमा पत्रकार सम्मेलन गर्दै मंसिर १४ देखि १६ गतेसम्म दोश्रो एनटीए लिग तेक्वान्दो प्रतियोगिता गरिएको जानकारी गराएको हो ।

प्रतियोगीतामा पुम्से र ग्यरोगी तर्फगरि ७२ स्वर्ण पदका लागि जम्मा ६५० खेलाडीले सहभागीता जनाउने संघका उपाध्यक्ष भानबहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताबाट खेलाडीको राष्ट्रिय वरिताक्रम मापन गरि सोही बमोजिम स्तर र वर्गीकरण गरिने उनको भनाई छ । प्रतियोगितामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र देशभरका खेलाडीको सहभागीता रहने चन्दले जानकारी दिए ।

खेल ललितपुरको सातदोवाटोस्थीत तेक्वान्दो संघको केन्द्रीय एकेडेमी भवनमा सञ्चालन हुनेछ ।

 

प्रकाशित मिति : १३ मंसिर २०८०, बुधबार  ३ : २९ बजे

दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला

काठमाडौँ- यस वर्षको दसैँमा घर जाने यात्रुका लागि आगामी असोज २३

वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीसँग विश्व वन्यजन्तु कोष

भारतमा राहुल गान्धीसहित विपक्षी नेता हिरासतमा

नयाँदिल्ली- भारतको निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता

कांग्रेस महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा व्यवसायी डा. सुनीलकुमार शर्माले

नेपालमै सुरु भयो खुट्टा-जोर्नीको मिनिमली इन्भेसिभ शल्यक्रिया

काठमाडौँ- खुट्टा तथा जोर्नी सम्बन्धी जटिल समस्या भएका बिरामीहरूका लागि अब