एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि  « Khabarhub

एकीकृत समाजवादीको केन्द्रिय समिति बैठक आज पनि 


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । 

गत बुधबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा ४० जनाले केन्द्रिय सदस्यले विद्यान संसोधन र उमेर हद ७० राख्नेका कि नराख्ने भन्नेलगायतका विषयमा आ-आफ्नो धारणा राखिसकेका छन । केन्द्रिय सदस्यले धारणा राख्ने जुन क्रम आज पनि जारी रहनेछ ।

विद्यालगायत अन्य प्रस्तावहरूमाथि छलफल गर्नका लागि ११ वटा प्रश्नावली बनाइएको र प्रत्येक सदस्यलाई सो विषयहरूमाथि टिप्पणी गर्नका लागि ३-३ मिनेटको समय छुटाइएको छ ।

आजको बैठक पनि बिहान ११ः०० बजे देखी सुरु हुने जनाईएको छ । आजको बैठकमा बाँकी केन्द्रिय सदस्यहरूले आ-आफ्नो धारणा राख्नेछन् ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ३६ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि