चितवनको रत्ननगरमा महोत्सव हुने « Khabarhub

चितवनको रत्ननगरमा महोत्सव हुने


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना भाइरसले थलिएको अर्थतन्त्रलाई चलायमान गर्ने उद्देश्यले चितवनमा रत्ननगर महोत्सव २०८० आयोजना हुने भएको छ ।

रत्ननगर उद्योग वाणिज्य संघले शुक्रबार चितवनमा पत्रकार सम्मेलन गर्दै महोत्सव पुष २६ गते देखि माघ ८ गते सम्म चल्ने जनाएको हो ।

चितवनको कृषि पर्यटन शिक्षा स्वास्थ्या विज्ञान प्रविधि कला स्रस्कृति र व्यापार व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । आर्थिक मन्दीले व्यापार व्यवसाय थला परेको अवस्थामा महोत्सवका कारण सुधार आउने अपेक्षा गरिएको महोत्सव संयोजक शंकर गिरीले जानकारी दिए ।

१२ दिन सम्म सञ्चालन हुने महोत्सवमा ४ सय ५० वटा विभन्न स्थानीय देखि अन्तर्राष्ट्रिय तथ बहुराष्ट्रिय कम्पनीहरुको स्टलहरु रहने उनले बताए । महोत्सवमा ३ लाखभन्दा धेरै दर्शकले अवलोकन गर्नुका साथै २५ करोड बराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  २ : ०७ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४