चाउचाउको ट्रेडमार्क यथास्थितिमा राख्न उच्चको आदेश | Khabarhub Khabarhub

चाउचाउको ट्रेडमार्क यथास्थितिमा राख्न उच्चको आदेश


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले यशोदा फुड्सको उत्पादन करेन्ट चाउचाउको उत्पादन र बिक्री तत्कालका लागि रोक्न अन्तरकालिन आदेश जारी गरेको छ ।

उच्च अदालत पाटनको संयुक्त इजलासले यशोदा फुड्सलाई यो मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म उत्पादन र बिक्री नगर्न अन्तरकालीन आदेश जारी गरेको हो ।

यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरी आफ्नो उत्पादन गरेको भन्दै सीजी फुड्स अदालत गएको थियो । उच्च अदालत पाटनले सीजीको निवेदन हाल विभिन्न निकायमा विचारणीय अवस्थामा रहेकाले मुद्दाको टुङ्गो नलागेसम्म विचाराधीन विषय यथास्थितिमा राख्न आदेश दिएको छ ।

(यसअघि न्युज कारखाना एजेन्सीले पठाएको समाचारमा तथ्यगत त्रुटि भएकाले सच्याइएको छ – सं)

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ३ : ०४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’