सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द, यस्ता छन मन्त्रिपरिषद्का निर्णय « Khabarhub

सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द, यस्ता छन मन्त्रिपरिषद्का निर्णय


१३ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मन्त्रिपरिषद्को पुस ५ र पुस १२ गते बसेको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ ।

पुस १२ गते बसेको मन्त्रिपरिषदको बैठकले झुटा विवरण पेस गरी सिरहाबाट लिएका ६ जनाको नेपाली नागरिकता रद्द गरेको छ। उनीहरुलाई नेपाली नागरिकबाट हटाउने सरकारले जनाएको छ ।

हेर्नुहोस मन्त्रिपरिषद्का निर्णय

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : ३० बजे

कोलम्बियाले जेरुसेलममा खोल्यो इजरायलका लागि दूतावास

एजेन्सी– कोलम्बियाले बुधबार जेरुसेलममा इजरायलका लागि आफ्नो दूतावास औपचारिक रूपमा

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका