कैलाली बहुमुखी क्याम्पसमा आज बिदा « Khabarhub

कैलाली बहुमुखी क्याम्पसमा आज बिदा


१६ चैत्र २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धनगढी – कैलाली बहुमुखी क्याम्पसमा आज बिदा दिइएको छ ।

बिहीबार रामनवमीको अवसर पारेर क्याम्पस बन्द गरिएको सूचनामार्फत क्याम्पसले जानकारी दिएको छ ।

त्यसअनुसार आज सम्पूर्ण तहको पठनपाठन तथा प्रशासनिक कार्य बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ६ : ५५ बजे

आगजनीबाट एक करोड ५० लाखभन्दा बढीको क्षति

राँझा– बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीभित्र रहेको

बडादसैँको टीका आज पनि लगाइँदै

काठमाडौँ– विजया दशमीको टीकाको दोस्रो दिन आज एकादशीका दिन पनि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौँ– नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको अन्टाल्यामा

मध्यावधि चुनावपछि इरानमाथि अमेरिकी आक्रमणको आशङ्का, तेहरानले दियो कडा प्रतिकारको चेतावनी

एजेन्सी– अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे तयारी

बाढीपहिरोले क्षति पुर्‍याएका तनहुँका सडक तथा पुल मर्मत गर्न सिफारिस

दमौली–  गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले