नारायणकाजीलाई उपप्रधानसहित गृहमन्त्रीमा सार्ने करिब निश्चित « Khabarhub

नारायणकाजीलाई उपप्रधानसहित गृहमन्त्रीमा सार्ने करिब निश्चित


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने करिब निश्चित भएको छ ।

भौतिक मन्त्रालय एकीकृत समाजवादीलाई दिएर श्रेष्ठलाई उपप्रधानसहित गृह मन्त्री बनाउने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तयारी छ।

यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । गृह मन्त्रालय प्रधानमन्त्रीकै पार्टीलाई दिने सहमति गठबन्धनमा करिब भइसकेको छ।

पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने श्रेष्ठ निकट एक नेताले बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  १० : ५५ बजे

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम

‘पुरानै ढर्राले अब पार्टी चल्दैन’ : ८१ वर्षे कांग्रेस प्रतिनिधि शोभाचन्द्र बराल

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा कास्की क्षेत्र नं. २