रास्वपाका नेता कार्कीद्वारा बारा २ को निर्वाचन संयोजकबाट राजीनामा « Khabarhub

रास्वपाका नेता कार्कीद्वारा बारा २ को निर्वाचन संयोजकबाट राजीनामा


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश कार्कीले बारा २ को निर्वाचन संयोजकबाट राजीनामा दिएका छन् ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै कार्कीले व्यक्तिगत र स्वास्थ्यका कारण पार्टीले दिएको जिममेवारीबाट राजीनामाको घोषणा हुन् ।

पार्टी सभापति रबि लामिछानेलाई सम्बोधन गर्दै कार्कीले आफू निर्वाचन संयोजक हुँदा पार्टीका लागि नोक्सानकारक हुनसक्ने भन्दै राजीनामा दिएको बताएका छन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  २ : १९ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा

इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता

तेहरान – इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम