जनयुद्ध दिवसमा बिदा दिने निर्णयविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश | Khabarhub Khabarhub

जनयुद्ध दिवसमा बिदा दिने निर्णयविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णयविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

यसअघि सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपिठ गरेकामा निवेदकहरु अर्को रिट बोकेर सर्वोच्च पुगेकाका थिए ।

सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गराएका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ६ : ३० बजे

रिब्दीकोटका एकल महिला तथा पुरुषलाई सम्मान

पाल्पा– पाल्पाको रिब्दीकोट गाउँपालिका– १ ख्याहालेका एकल महिला तथा पुरुषलाई

इङ्लिस प्रिमियर सिपको शीर्ष पाँचमा रहन होड

काठमाडौं – उपाधिको टुङ्गो लागि सकेको इङ्लिस प्रिमियर सिपमा शीर्ष

गलकोटमा एकैपटक दुई स्वास्थ्य चौकी निर्माण

बागलुङ– बागलुङको गलकोट नगरपालिकामा एकैपटक दुई स्वास्थ्य चौकी भवन निर्माण

चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …

चितवन-  चितवनको विकट कान्दामा अझै सवारी साधन पुगेको छैन ।

बागलुङका सडक कालोपत्र गरिँदै

बागलुङ– बागलुङमा सम्झौताको १० महिनामा सडक कालोपत्र थालिएको छ ।