जनयुद्ध दिवसमा बिदा दिने निर्णयविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश « Khabarhub

जनयुद्ध दिवसमा बिदा दिने निर्णयविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चको आदेश


१६ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिने सरकारकाे निर्णयविरुद्ध परेको रिट दर्ता गर्न सर्वोच्चले आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले उक्त रिट दर्ता गर्न आदेश दिएको हो ।

यसअघि सर्वोच्चका रजिस्ट्रार नारायणप्रसाद पन्थीले रिट दरपिठ गरेकामा निवेदकहरु अर्को रिट बोकेर सर्वोच्च पुगेकाका थिए ।

सरकारको निर्णयविरुद्ध ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गराएका हुन् ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार  ६ : ३० बजे

नेपाल नेत्रज्योति सङ्घले गर्‍यो प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड ४१ लाख सहयोग

काठमाडौँ – नेपाल नेत्रज्योति सङ्घले रसुवास्थित भोटेकोशी नदीमा गएको बाढीबाट

भोटेकोशी बाढीका मृतक र आफन्तको २६ सय ७८ डिएनए नमुना सङ्कलन

रुपन्देही – भोटेकोशी बाढीमा परी मृत्यु भएका नेपाली तथा विदेशी

साताको कार्टुन : घण्टीको मिलन ?

काठमाडौँ – जेनजी शहीद दिवस अर्थात् स्मृति सभामा विवादास्पद धर्मगुरु

अपर म्याग्दी-१ को सुरुङ ‘ब्रेक थ्रु’

म्याग्दी – त्रिपन्न दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत्

एसीसी प्रिमियर कपको सेमिफाइनलमा ओमानविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल

काठमाडौँ – मलेसियामा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको