सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु « Khabarhub

सिन्धुलीमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


954
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – सिन्धुलीमा आज बिहान कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान बा८च ५१३५ नम्बरको कार दुर्घटनामा परी घाइते भएका एक जनाको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।

सिन्धुली प्रहरीका प्रवक्ता तथा डिएसपी चिरञ्जीवी दाहालका अनुसार बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका-२ पिपलभन्ञ्याङमा सो कार २० मिटर तल खस्न पुगेको थियो। सो दुर्घटनामा एक महिला र एक पुरुषको घटनास्थलमा मृत्यु भएको हो।

मृत्यु हुनेमा काभ्रे पनौतिका शिवशरण होछिम र काठमाडौं गौरिघाटका सहारा प्रसाईँ रहेका छन्।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ९ : ०६ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम