वीर अस्पतालको छतको पर्खाल भत्किँदा तीन जना घाइते « Khabarhub

वीर अस्पतालको छतको पर्खाल भत्किँदा तीन जना घाइते


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


639
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किएको छ । पर्खाल भत्किँदा खसेको इँटाले लागेर तीनजना घाइते भएका छन्। 

दुई दिनदेखि परेको पानीले पर्खाल भिजेर छुटेका इँटा खस्दा भवनभित्रको प्यासेजमा हिँडिरहेका सर्वसाधारण घाइते भएका हुन् । 

माथि छतबाट खसेका इँटा जस्तापातामा लाग्दै सर्वसाधारणमाथि खसेको थियो। ती इँटाले लागेर तीनजना घाइते भएका हुन्। 

उनीहरूलाई  उद्धार गरेर उपचारका लागि भर्ना गरिएको छ।  

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ३ : ०१ बजे

गुल्मीमा ३५५ प्रजातिका चरा

गुल्मी – गुल्मीमा चराका प्रजातिको सङ्ख्या ३५५ पुगेको छ ।

समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गर्दै सर्वोच्च रिट

काठमाडौं – सर्वोच्च अदालतलमा अपाङ्गता भएका व्यक्तिहरूको संवैधानिकरूपमा सुनिश्चित राजनीतिक

पोलियोका शङ्कास्पद बिरामी खोजतलास गर्नेमा उत्कृष्ट मुलुकमा नेपाल

काठमाडौं – नेपाल पोलियो भाइरसका शङ्कास्पद बिरामी खोजतलास गर्ने उत्कृष्ट

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम