भारतमा उपचार गराएर कांग्रेस सांसद भण्डारी स्वदेश फिर्ता « Khabarhub

भारतमा उपचार गराएर कांग्रेस सांसद भण्डारी स्वदेश फिर्ता


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगलागीबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी भारतमा उपचार गराएर स्वदेश फिर्ता भएका छन् ।

उनी आइतबार साँझ स्वदेश फर्केका हुन् । गत फागुन ३ गते राति आफ्नै निवासमा भएको आगालागीबाट गम्भीर घाइते भएका भण्डारीलाई उपचारका लागि भारत लगिएको थियो । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार गरिएको थियो ।

आगलागीमा परी नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । उनकी आमाको भने उपचारका क्रममा फागुन ४ गते निधन भएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ७ : ४३ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि