सैन्य कारबाहीमा फिलिपिन्समा ७ विद्रोहीको मृत्यु « Khabarhub

सैन्य कारबाहीमा फिलिपिन्समा ७ विद्रोहीको मृत्यु


१७ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – फिलिपिन्सको सेनाले मध्य फिलिपिन्समा आइतबार गरेको आक्रमणमा सात संदिग्ध वामपन्थी विद्रोहीलाई मारेको छ ।

सेनाका क्याप्टेन जेफरसन मारियानोले बताएअनुसार गाउँलेहरूले त्यहाँ विद्रोहीहरूको आएको खबर दिएपछि सेनाले उत्तरी समर प्रान्तमा न्यु पिपुल्स आर्मी (एनपीए) लुकेको ठाउँमा आक्रमण गरेको थियो।

उनीहरूबाट सेनाले गोला बारुद बरामद गरेको छ। एनपीए विद्रोहीहरू सन् १९६९ देखि सरकारविरुद्ध लड्दै आएका छन्। तिनीहरूले ग्रामीण क्षेत्रहरूमा आफ्नो आक्रमण केन्द्रित गरेका छन्।

सैन्य तथ्याङ्क अनुसार एनपीएमा करिब २,००० सदस्यहरू छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  ८ : ३१ बजे

पहिलो हाफमा ब्राजिललाई ३–० गोलको अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबलमा ब्राजिलले पहिलो हाफमा हाइटीविरुद्ध २–० गोलको

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ