शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै « Khabarhub

शहिद स्मारक ए डिभिजन लिगमा आज दुई खेल हुँदै


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब तथा एपीएफ क्लब र चर्च ब्वाइज युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ । दशरथ रङ्गशालामा दिउँसो ३ बजे हुने पहिलो खेलमा जावलाखेल र आर्मी भिड्ने छन् ।

जारी लिगमा जावलाखेल २२ खेलबाट ३४ अङ्कका साथ तेस्रो स्थानमा छ भने ३० अङ्क भएको आर्मी पाँचौँ स्थानमा छ । 

यस्तै, चर्च ब्वाइज युनाइटेड र एपीएफबीचको खेल साँझ ६ बजे दशरथ रङ्गशालामा नै हुनेछ । २२ खेल खेलिसक्दा चर्च ब्वाइज ३८ अङ्कसहित शीर्ष स्थानमा रहेको छ । यस्तै एपीएफ २९ अङ्कका साथ तालिकाको छैटौँ स्थानमा छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ७ : १९ बजे

आलु उत्पादन वृद्धि हुने आशमा किसान उत्साहित

रसुवा– चैत महिनामा परेको वर्षाले रसुवाका किसान यस वर्ष आलु

नागरिकको निर्णयलाई भूराजनीतिक चस्माबाट नहेरौँ

नेपालको वर्तमान राजनीतिक क्षणलाई सामान्य सत्ता परिवर्तनका रूपमा मात्र बुझ्नु

कर्णाली सरकारबाट सार्वजनिक बिदामा ६ दिन थप

कर्णाली– कर्णाली प्रदेश सरकारले आगामी वर्ष २०८३ सालमा ६ दिन

प्रधानमन्त्री बालेनले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक ?

काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका

रुपन्देहीबाट तीनजान लागूऔषध कारोबारी पक्राउ

लुम्बिनी– रुपन्देहीमा प्रहरीले गएराति लागूऔषध ओसारपसार कारोबारीलाई नियन्त्रणमा लिनेक्रममा तीन