बेहडाबाबास्थित तालमा डुबेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

बेहडाबाबास्थित तालमा डुबेर एक जनाको मृत्यु


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

धनगढी– धनगढीको बेहडाबाबास्थित तालमा डुबेर एक जनाको ज्यान गएको छ ।

आज बिहान ५ बजे धनगढी उपमहानगरपालिका वडा नम्बर-१६ रामपुरमा रहेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको महादेवा तालमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको ज्यान गएको हो । 

मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : २६ बजे

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशमा पिँडालुको कलिलो पात, दूध र दही

विद्यार्थीलाई अभ्यासमूलक व्यवहारिक शिक्षा दिइँदै

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु

गण्डकी प्रदेशमा आठ सय बढीमा डेङ्गु सङ्क्रमण

गण्डकी– गण्डकी प्रदेशमा गत पुस महिनायता डेङ्गु सङ्क्रमित हुनेको सङ्ख्या

वैशाखदेखि हालसम्म विपद्का दुई हजार ८५३ घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वैशाखदेखि