महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट (भिडियो) « Khabarhub

महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट (भिडियो)


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- महोत्तरीस्थित एनएमबी बैंकको शाखामा फिल्मी शैलीमा लुटपाट भएको छ ।

मंगलबार मध्याह्न १२ बजेतिर महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गरेको हो ।

नकाब लगाएर आएका ४ जना हतियारधारीको समूहले काउन्टरमा प्रवेश गरी लुटपाट गरेका हुन् ।

बैंकबाट ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भीक अनुमान छ । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ३ : ३१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै