उत्तर अफगानिस्तानमा १० जना अपराधी पक्राउ « Khabarhub

उत्तर अफगानिस्तानमा १० जना अपराधी पक्राउ


१६ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अफगानिस्तानको उत्तरी तखार प्रान्तमा आपराधिक गतिविधिमा संलग्न भएको आरोपमा अफगान प्रहरीले गत महिना ११० जनालाई पक्राउ गरेको प्रान्तीय प्रहरी प्रवक्ता अब्दुल मोबिन साफीले मङ्गलबार बताएका छन्।

पक्राउ परेकाहरूमा लुटपाट, मोबाइल चोरी, किर्ते, लागुऔषध ओसारपसार जस्ता गैरकानुनी गतिविधिमा संलग्न रहेकोपनि सफीले जानकारी दिका छन् । ती अपराधीहरू माथि थप अनुसन्धान भइरहेको पनि उनले बताए ।

यो कदम अफगान कार्यवाहक सरकारको देशमा कानून र व्यवस्था सुनिश्चित गर्न आपराधिक तत्त्वहरूमाथि कारवाही गर्ने प्रयासको पमा अर्थ्याइएको छ । गत हप्ता यस्तै कारवाहीमा प्रहरीले अफगानिस्तानको राजधानी काबुलमा आठ जना अपराधीलाई पक्राउ गरेको थियो।

प्रकाशित मिति : १६ जेठ २०८०, मंगलबार  ९ : २१ बजे

पनामामाथि इंग्ल्यान्डको सहज जित, समूह विजेता बन्दै नकआउट चरणमा

काठमाडौं – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

घानालाई हराउँदै क्रोएसिया विश्वकपको नकआउट चरणमा, स्कटल्यान्ड बाहिरियो

काठमाडौँ – निकोला भ्लासिचले खेलको उत्तरार्धमा गरेको उत्कृष्ट गोलको मद्दतले

आज २०८३ साल असार १४ गते आइबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १४ गते आइतबार सन् २०२६

भेनेजुएला भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार

भेनेजुएला – भेनेजुएलाको तटीय शहरलाई ध्वस्त पार्नेगरी गएका दुई शक्ति