अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा « Khabarhub

अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिरोले अवरुद्ध बनेको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। 

 आइतबार बिहान साढे नौ बजेदेखि पूर्ण रूपमा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो पन्छाएपछि  सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका- ६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ४ : ४० बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको