साइप्रस पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ  « Khabarhub

साइप्रस पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ 


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– वैदेशिक रोजगारीको लागी साइप्रस  पठाइदिन्छु भनी रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका  वडा नं. ३ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १५ डल्लु बस्ने ३३  वर्षीय राजन गिरी रहेका छन् । 

गिरिले सौरभ नेपाललाई वैदेशिक रोजगारीको लागि साइप्रस पठाइदिन्छु भन्दै पीडितबाट पटक-पटक गरी दुई लाख  रुपैयाँ लिई सम्पर्क विहीन भएका थिए । 

प्रहरीले उनलाई आइतबार काठमाडौँ महानगरपालिका -२ लाजिम्पाटबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाएको छ  ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : ३८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र