सुन तस्करीमा जोडिएका कर्मचारीको सम्पत्तिमाथि अनुसन्धान सुरु | Khabarhub Khabarhub

सुन तस्करीमा जोडिएका कर्मचारीको सम्पत्तिमाथि अनुसन्धान सुरु


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि  अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले ६० किलो सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको हो ।

अख्तियार स्रोतका अनुसार सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरूको भूमिका र कामकारवाहीमाथि अनुसन्धान सुरु भएको र केहीको सम्पत्ति छानबिनसमेत थालिएको छ ।

त्यसक्रममा आयोगले विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : ५७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’