सुन तस्करीमा जोडिएका कर्मचारीको सम्पत्तिमाथि अनुसन्धान सुरु « Khabarhub

सुन तस्करीमा जोडिएका कर्मचारीको सम्पत्तिमाथि अनुसन्धान सुरु


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरूमाथि  अनुसन्धान सुरु गरेको छ ।

अख्तियारले ६० किलो सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरूको सम्पत्तिमाथि अनुसन्धान सुरु गरेको हो ।

अख्तियार स्रोतका अनुसार सुन प्रकरणमा मुछिएका केही कर्मचारीहरूको भूमिका र कामकारवाहीमाथि अनुसन्धान सुरु भएको र केहीको सम्पत्ति छानबिनसमेत थालिएको छ ।

त्यसक्रममा आयोगले विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  २ : ५७ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित

‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’

काठमाडौँ– नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात

पहिरोले बीपी राजमार्ग अवरुद्ध

काभ्रे– काभ्रेको रोशी गाउँपालिका–९ पिन्थलीबेँसीमा लेदोसहितको पहिरो खसेपछि बीपी राजमार्ग

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी