एसिया कप क्रिकेट : सन्दीपले लिए पाकिस्तानको चौथो विकेट « Khabarhub

एसिया कप क्रिकेट : सन्दीपले लिए पाकिस्तानको चौथो विकेट


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एसिया कप क्रिकेटमा नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले चौथो विकेट पनि गुमाएको छ ।

पाकिस्तानले १२४ रन बनाउँदा आगा सलमान ५ रन बनाएर आउट भए । २७ ओभर ५ बलमा सन्दीप लामिछानेको बलमा उनी क्याच आउट भएका हुन् । कुशल भुर्तेलले उनको क्याच लिए ।

यसअघि मोहम्मद रिजवान ४४ रन बनाएर रन आउट भए भने ओपनरद्वय फखर जमान १४ र इमाम उल हक ५ रनमा आउट भएका छन् ।

नेपालका लागि करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिएका छन् ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ५ : १७ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका