एमालेले पदयात्रा एवम् जनसंवाद अभियान सञ्चालन गर्ने « Khabarhub

एमालेले पदयात्रा एवम् जनसंवाद अभियान सञ्चालन गर्ने


१३ भाद्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेले मध्यपहाडी राजमार्गकेन्द्रित पदयात्रा अभियान सञ्चालन गर्ने भएको छ ।

एमालेको बुधबार सिरहामा सम्पन्न सचिवालय बैठकले आगामी मंसिरमा वृहद पदयात्रा एवम् जनसंवाद अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले त्यसअघि पार्टीको पोलिटब्युरो र केन्द्रीय समिति बैठक बोलाउने निर्णयसमेत गरेको छ ।

उक्त अभियान सुदूरपश्चिमको कञ्चनपुरबाट पूर्वमा पाँचथरसम्म सञ्चालन हुने जनाइएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०८०, बुधबार  ७ : २९ बजे

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज ११ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ११ गते आइतबार सन् २०२६

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव