त्रिभुवन विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउ « Khabarhub

त्रिभुवन विमानस्थलबाट झण्डै ३ किलो सुनसहित फिलिपिनो नागरिक पक्राउ


१३ आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


732
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै तीन किलो सुनसहित एक जना फिलिपिनो नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले फ्लाइ दुबईको उडानबाट काठमाडौँ आएकी फिलिपिनो नागरिक अर्बिकोन अरोन्स मानालाङ दुई किलो ७२० ग्राम सुनसहित शुक्रबार राति पक्राउ गरेको हो ।

भन्सार छलेर लैजान लागेको अवस्थामा विमानस्थलको सुरक्षार्थ खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान एवम् कारवाहीका लागि प्रहरी वृत्त गौशला पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ७ : १६ बजे

बालक चन्द्रवंशीको वार्षिक आम्दानी ४० लाख

सुनसरी– बालक चन्द्रवंशीले वार्षिक ४० लाख रुपैयाँ आम्दानी गर्न थालेका

डिजिटल पार्लियामेन्ट प्लेटफर्मको परीक्षण उद्घाटन 

काठमाडौं– संघीय संसद सचिवालयले नयाँ डिजिटल पार्लियामेन्ट प्लेटफर्म सञ्चालनमा ल्याएको

नास आईटीको आयोजनामा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न, अन्तर्राष्ट्रिय बजार विस्तारमा जोड

बेलायत– नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी)

फेरि निखिलको एब्सको चर्चा !

काठमाडौं – ‘नाँच्न जान्दिनँ’ भन्ने निखिलले फिल्म ‘आचार्य’को गीत ‘लै

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा