स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी « Khabarhub

स्पेनिस ला लिगा : एट्लेटिको मड्रिड विजयी


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडले जित निकालेको छ । गएराति भएको खेलमा डिपोर्टिभो अलाभेसलाई २–१ गोलले हराउँदै एट्लेटिको विजयी भएको हो । 

एट्लेटिकोका अल्भारो मोरटा र रोड्रिगो विक्वेल्मीले एक–एक गोल गरेका थिए भने एन्डर गुइभाराले एक गोल फर्काएका थिए ।

यो जितसँगै एट्लेटिको १० खेलबाट २५ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित भएको डिपोर्टिभो अलाभेस ९ अंकसहित १७औँ स्थानमा छ ।

एक खेल बढी खेलेका रियाल मड्रिड र जिरोना समान २८ अंकसहित क्रमशः शीर्ष र दोस्रो स्थानमा छन् । २४ अंक रहेको बार्सिलोना चौथो स्थानमा छ । 

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ०७ बजे

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने

खोटाङमा एक व्यक्तिबाट श्रीमतीसहित चारजना माथि खुकुरी प्रहार

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारमा खुकुरी प्रहारबाट एउटै घरका

श्रीलङ्काका परेराले जनकपुर बोल्ट्सबाट एनपिएल खेल्ने

काठमाडौँ– श्रीलङ्काका विकेटकिपर–ब्याटर कुशल परेराले नेपाल प्रिमियर लिग (एनपीएल) को

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने

काठमाडौँ– सरकारले यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका

जुवा तास खेलिरहेका आठ जना पक्राउ

सुनसरी– जुवातास खेलिरहेको अवस्थामा इटहरीबाट चार लाख ५६ हजार नगदसहित