जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै | Khabarhub Khabarhub

जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो साढे २ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने छ ।

मधेस प्रदेश सभाका समानुपातिक सांसद चयन गर्ने विषयमा आजको बैठकमा छलफल हुने छ । समानुपातिक सांसद विन्दुकुमारी यादवको गत भदौमा निधन भएपछि रिक्त स्थानमा उम्मेदवार सिफारिस गर्न बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीको संगठन विस्तार तथा सुदृढीकरण सम्बन्धि तीन महिने अभियानबारे समेत समिक्षा हुने बताइएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ११ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं- हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो।

आज २०८० साल मंसिर २५ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८० साल मंसिर २५ गते सोमबार। ज्योतिष

पर्यटकीय गन्तव्यमा बिजुली पुर्‍याउछौँ : ऊर्जामन्त्री

कास्की – ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले पर्यटकीय गन्तव्यमा

चलचित्र मनोरञ्जन मात्र होइन : रघुजी पन्त

काठमाडौं – नेकपा (एमाले)का नेता रघुजी पन्तले चलचित्र आम मानिससम्म

नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

काठमाडौं – लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट