सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक « Khabarhub

सिंगापुरविरुद्ध कुशल भुर्तेलको अर्धशतक


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–२० विश्वकप छनोट २०२४ मा सिंगापुरविरुद्ध नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य पछ्याइरहेको नेपालका भुर्तेलले २६ बलमा ६ चौका र दुई छक्कासहित ५० रन पूरा गरेका हुन् । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो सातौँ अर्धशतक हो ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४५ रन बनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ११ : ४१ बजे

चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण मिसन असफल

बेइजिङ- चीनले शनिबार ‘शिजियान–३२’ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र