लियोको सुरुवात सन्तोषजनक « Khabarhub

लियोको सुरुवात सन्तोषजनक


१३ कार्तिक २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – दक्षिण भारतीय अभिनेता विजय थलपतिको फिल्म लियोको उत्कृष्ट प्रदर्शन जारी छ । रिलिज भएको १० औँ दिनमा फिल्मले विश्वभरबाट १४ करोड ४५ लाख रुपैयाँ कमाएको छ ।

योसँगै फिल्मको वर्ल्डवाइड कलेक्शन ५ अर्ब २ करोड ९५ लाख रुपैयाँ पुगेको छ । भारतीय बक्स अफिसको नेट कमाई भने ३ अर्ब ३२ करोड ५० लाख रुपैयाँ रहेको छ । लियोले ओपनिङ डेमा १ अर्ब ४५ करोड रुपैयाँ कमाएको थियो ।

उता कंगना रनौतको तेजसको कमाई दोस्रो दिन पनि बढेन । दोस्रो दिन फिल्मले जम्मा १ करोड २५ लाख रुपैयाँको कारोबार गरेको छ । विधु विनोद चोपडाको १२ ‍औँ फेलले भने बक्स अफिसमा शानदार प्रदर्शन गरिरहेको छ । फिल्मले दोस्रो दिन २ करोड ५० लाख रुपैयाँ कलेक्शन गरेको छ ।

स्रोत : एएनआइ

प्रकाशित मिति : १३ कार्तिक २०८०, सोमबार  ८ : ३१ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२