यूएईमा प्रधानमन्त्रीको व्यस्तता (तस्बिरहरु) « Khabarhub

यूएईमा प्रधानमन्त्रीको व्यस्तता (तस्बिरहरु)


१४ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनमा सहभागी हुने यूएईमा छन् । बिहीबार यूएईको राजधानी अबुधाबीमा उनले त्यहाँस्थित नेपाली राजदूतावासको निरीक्षण भ्रमण गरे ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली समुदायको हितमा भए गरेका काम कारबाहीको जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । त्यस क्रममा प्रधानमन्त्रीले राजदूतावासबाट हुने सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निर्देशनसमेत दिएका छन् ।

राजदूतावासको भ्रमणका क्रममा त्यहाँ एकत्रित भएका नेपालीलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका असर कम गर्न नेपालले गरेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने बताए ।

सम्मेलनमा आफूले जलवायु परिवर्तनका कारण नेपालजस्ता देशले भोग्नुपरेका असरका बारेमा विश्व समुदायको ध्यानाकर्षण गराउने प्रधानमन्त्रीले जानकारी दिएको निजी सचिवालयले जनाएको छ ।

उनले उक्त सम्मेलनमा याचकका रुपमा नभइ अधिकार प्राप्तिका निम्ति नेपालका मुद्दा प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरु-

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहीबार  ७ : ४८ बजे

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा

अमेरिकामा जी-२० व्यापारमन्त्रीको बैठक

मिलवाउकी- अमेरिकी भन्सार नीतिका कारण विश्व व्यापारमा तनाव बढिरहेका बेला जी–२०

प्रधानमन्त्री बालेनको राष्ट्रसंघ सम्बोधनले नेपालको कूटनीतिक छवि उच्च भयो : शिशिर खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको मञ्चका कारण आगामी दिनमा