फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो « Khabarhub

फिफा वरियतामा नेपाल दुई स्थान तल झर्‍यो


१४ मंसिर २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिफा वरियतामा नेपाल दुई स्थान तल झरेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियता अनुसार नेपाल १ सय ७५ औं स्थानमा छ । यसअघि नेपाल १ सय ७३ औं स्थानमा रहेको थियो ।

विश्वकप छनोटको दोस्रो चरणमा युएई र यमनविरुद्ध पराजय भोगेको नेपाल वरीयतामा तल झरेको हो

दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा यथावत छ । भारत १ सय २ औं स्थानमा, अफगानिस्तान १ सय ५८ औं स्थानमा र माल्दिभ्स १ सय ६१ औं स्थानमा छन् ।

नेपाल भन्दा तल रहेको बंगलादेशको १ सय ८३ औं स्थानमा, भुटान १ सय ८४ औं स्थानमा, पाकिस्तान १ सय ९५ औं स्थानमा र श्रीलंका २ सय ४ औं स्थानमा छ । विश्व वरियतामा अर्जेन्टिना पहिलो र फ्रान्स दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १४ मंसिर २०८०, बिहिबार  १० : ३३ बजे

भक्तपुरमा ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर – प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने

प्रधानमन्त्री बालेनको दसैँ शुभकामना- आसुरी प्रवृत्ति, कुशासन र भ्रष्टाचारविरुद्ध एकजुट आवश्यक छ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशमा विद्यमान आसुरी प्रवृत्तिका रूपमा

जीवित देवी कुमारीलाई तलेजु भवानीको दर्शन

काठमाडौँ – जीवित देवी कुमारीलाई काठमाडौँको हनुमानढोकास्थित तलेजु भवानीको दर्शन

दसैँमा रातो वा सेतो टीका किन लगाइन्छ ?

दसैँ भन्नेबित्तिकै धेरै नेपालीको मनमा निधारभरि रातो टीका, कानमा सिउरिएको

दसैँ मनाउँदा एकअर्काको सहारा बन्न कांग्रेसका सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले देशमा आइपरेको राष्ट्रिय