परराष्ट्र मन्त्रीको पहिलो विदेश भ्रमण श्रीलंकाबाट « Khabarhub

परराष्ट्र मन्त्रीको पहिलो विदेश भ्रमण श्रीलंकाबाट


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्र मन्त्री डा. बिमला राई पौडेलको पहिलो विदेश भ्रमण श्रीलंकाबाट हुने भएको छ।

बेलायती उपनिवेशबाट स्वतन्त्र भएको ७५ औं वर्षगाँठका अवसरमा श्रीलंका सरकारले आयोजना गर्ने विशेष समारोहमा सहभागी हुन लागि पराराष्ट्र मन्त्री पौडेल बिहीबार श्रीलंका जान लागेकी हुन।

उनको श्रीलंका भ्रमणलाई मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वीकृत गरेको छ।

मंगलबारदेखि कोलम्बोमा सुरु हुने विशेष समारोह आर्थिक संकटले टाट परेपछि बौतरिने क्रममा श्रीलंकाले यो विशेष समारोह आयोजना गरेको हो।

सो समारोहमा परराष्ट्र मन्त्री पौडेलले समकक्षी अलि साबिक्रोसहित श्रीलंकाका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नेछन्।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ६ : ५४ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल