नेपाल क्रिकेट संघका अध्यक्ष चन्दको राजीनामा माग | Khabarhub Khabarhub

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दको राजीनामा माग


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले लिखितरुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाएका हुन् ।

क्यानका केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले चन्दको राजीनामा माग गरेका हुन् ।

नेपाल टी-२० लिग स्पट फिक्सिङमा मुछिएपछि उनीहरूले अध्यक्षको राजीनामा माग गरेका थिए । कार्यसमिति बैठकमा पनि उनीहरूले लिखित रुपमा राजीनामा मागेका हुन् ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  २ : ४० बजे

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौं – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

आज २०८२ साल असार २६ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २६ गते बिहीबार। असार

बाढीको जोखिम बढ्दो : सतर्कता अपनाउन उदयपुर प्रशासनको आग्रह

उदयपुर – मनसुन सक्रिय भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा

चन्दा उठाएर प्रहरी चौकी निर्माण

सिरहा – यहाँको लहान नगरपालिका–१३ स्थित पक्कीटोलका स्थानीयले आपसी सहयोग