चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र ६.१ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण « Khabarhub

चालु आर्थिक वर्षमा भारतको अर्थतन्त्र ६.१ प्रतिशतले बढ्ने आईएमएफको प्रक्षेपण


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले चालु आर्थिक वर्षमा भारतको आर्थिक वृद्धिदर ६.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

यो वर्षको अप्रिल महिनादेखि अर्को वर्षको मार्चसम्म कायम रहने भारतको आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६.१ प्रतिशतको सेरोफेरोमा रहने आईएमएफले प्रक्षेपण गरेको हो ।

आईएमएफले सार्वजनिक गरेको ‘विश्वको आर्थिक परिदृश्य’ मा सन् २०२२ मा विश्वको आर्थिक वृद्धि ३.४ प्रतिशत, सन् २०२३ मा २.९ प्रतिशत र सन् २०२४ मा ३.१ प्रतिशत हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ७ : ३२ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५