देश/प्रदेश

खानेपानीमन्त्री अब्दुल खानद्वारा पदबाट राजीनामा

By खबरहब

March 31, 2023

काठमाडौँ-  खानेपानीमन्त्री अब्दुल खानले पदबाट राजीनामा दिएका छन् ।

जनमत पार्टीबाट मन्त्री बनेका खानले शुक्रबार राजीनामा दिएका हुन् ।

उनले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमक्ष राजीनामा बुझाएका हुन् ।