उत्तर कोरियाको पहिलो स्याटलाइट परिक्षण दुर्घटनाग्रस्त « Khabarhub

उत्तर कोरियाको पहिलो स्याटलाइट परिक्षण दुर्घटनाग्रस्त


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

सियोल– उत्तर कोरियाको पहिलो अन्तरिक्ष स्याटलाइट दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाग्रस्त स्याटलाइट समुन्द्रमा खसेको थियो । 

उत्तर कोरियाले यसअघि अमेरिकी सैन्य गतिविधिको निगरानी गर्न जुन ११ सम्ममा भू–उपग्रह प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको थियो।

पहिलो स्याटलाइट दुर्घटनाग्रस्त भए पछि उत्तर कोरियाले छिट्टै दोस्रो प्रक्षेपण प्रयास गर्ने जनाएको छ ।

उत्तर कोरियाले प्रक्षेपण सुरु गर्नुअघि दक्षिण कोरियाको राजधानी सियोलमा अलार्म बजाइएको थियो भने जापानको ओकिनावाका बासिन्दाहरूलाई चेतावनी जारी गरिएको थियो।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ४० बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा