डोटीमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते | Khabarhub Khabarhub

डोटीमा स्काभेटर दुर्घटना हुँदा चालक घाइते


१७ जेठ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

डोटी- डोटीमा बुधबार स्काभेटर दुर्घटना भएको छ ।

जिल्लाको सायल गाउँपालिका–३ स्थित झिग्राना बेटुरा सडक निर्माणमा प्रयोग हुँदै आएको सो स्काभेटर दुर्घटना भएको हो ।

कैलालीको गौरीगंगा नगरपालिका–५ का २४ वर्षीय विकास सिजापतिले चलाएको बा ३ प ४०८५ नम्बरको स्काभेटरमा माथिबाट ढुङ्गा खसेर ठोक्किन पुगेपछि स्काभेटर सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

दुर्घटनामा चालक घाईते भएको प्रहरीले जनाएको छ । उनको अहिले जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ जेठ २०८०, बुधबार  ८ : ०५ बजे

बाउ पुस्तालाई नवयुवाको सन्देश : भ्रम र दम्भ छोड

‘मेरो बाबुले मलाई छोडेर किन गयो ?’ भन्दै रोएको आमाको

नेपाल–फिलिपिन्स सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रम

काठमाडौं– एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले

सामुदायिक वनमा बढ्दै वन्यजन्तु र पक्षी

महोत्तरी– जिल्लाको बर्दिबास नगरपालिका-३ स्थित कालीदमार र रातु महिला सामुदायिक

नवरात्रको सातौँ दिन : देवी कात्यायनीको पूजा आराधना गरियो

काठमाडौं– असोज शुक्ल षष्ठी अर्थात् नवरात्रको सातौँ दिन देवी कात्यायनीको

विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी गोरखाबाट पक्राउ

गोरखा– जेन-जी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट भागेका १२ जना कैदीबन्दी